प्रस्तुत सन्दर्भमा फास्टेनएक्सन स्वीजरल्याण्डसंगको साझेदारीमा यस संस्थाले संचालन गरिरहेको समुदाय खाद्य सुरक्षा तथा सशक्तिकरण परियोजना अन्तर्गत हिँउदे फलफूलका विरुवा र साइन खरीद गर्नु पर्ने भएकोले मिति २०८१ माघ ९ गते देखी २०८१ माघ १५ गते बेलुका ५ बजे भित्र सिलबन्दी वा ईमेल मार्फत निम्नानुसारको कागतजातहरु संलग्न गरी कोटेशन पेश गर्नु हुनु सम्बन्धित नर्सरी, फर्महरुलाई यो सुचना प्रकाशित गरीएको छ ।
तपशिल
- निवेदन र फर्म दर्ता प्रमाण पत्र ।
- आन्तरीक राजश्व कार्यालयमा दर्ता भएको भ्याट अनिवार्य ।
- आर्थिक बर्षको लेखा परिक्षण र आ. व. २०८०/०८१ को कर चुक्ता प्रमाण पत्र ।
- आधिकारीक बिक्रेताको हकमा आधिकारीकताको प्रमाण पत्र ।
- नागरीकताको प्रतिलिपी र कालो सुचिमा नपरेको सो घोषण पत्र ।
पुनश्चः
- कोटेशनको लागि इमेल ठेगानाः procurement@npafnepal.org
- सम्पर्क: ०८८-५३०२२१ र ९८६४९५९८८२ र ९७४१८५५९१०
- सामग्री तथा सेवा उपलब्ध गराउन सकिने समय समेत उल्लेख गर्नु पर्ने ।
- विरुवाहरु र साइनको विवरण तल दिइएको ढाँचामा उपलब्ध गराउनु पर्ने छ ।
- बिरुवा कलमी गरेको र कम्तिमा १ वर्षको र जात खुलाएको हुनुपर्ने ।
- साइन १ वर्षको र कम्तिमा ६ वटा बड भएको र जात खुलाएको हुनुपर्ने ।
आवश्यक फलफुलको विरुवाहरुको विवरण र दरभाउ ढाँचा | ||||||
क्र. स. | विवरण | जात | परिमाण | दर | जम्मा | कैफियत |
1 | Almond | California Papers hell | 300 | |||
2 | Persimmon | Fuyu Japanese | 250 | |||
3 | Pear | Red Bartlett | 250 | |||
4 | Peach | Red Heaven | 250 | |||
5 | Pecan nut | Pawnee | 250 | |||
6 | Apricot | Blenheim | 250 |
आवश्यक साइनको विवरण र दरभाउ ढाँचा | ||||||
क्र. स. | विवरण | जात | परिमाण | दर | जम्मा | कैफियत |
1 | Cherry | Bing | 480 | |||
2 | Peach | Red Heaven | 263 | |||
3 | Almond | California Papers hell | 263 | |||
4 | Pear | Red Bartlett | 583 | |||
5 | Apple | Red June or Anna | 45 | |||
6 | Walnut | Thin Shelled | 2534 | |||
7 | Apricot | Blenheim | 100 |
The End