लैगिक समावेशी समतामुलक समाजको निर्माण गर्ने परीकल्पनाको साथ २०६३ सालदेखी निरन्तर महीला तथा वालवालीकाको क्षेत्रमा स्वास्थ्य (पोषण, सरसफाई, मानसिक स्वास्थ्य, प्रजनन स्वास्थ्य, सामुदायिक स्वास्थ्य) शिक्षा, दिगो जिविकोपार्जन, वातावरण (विपद् व्यवस्थापन, जलवायू अनुकुलन), लैगिक समान्ता र शुसासनको क्षेत्रमा कर्णाली र लुम्वीनी प्रदेशका विभिन्न जिल्लामा कार्यरत नेपाल जनजागण मञ्च रुकुम पश्चिमको केन्दीय कार्यालय रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं १ सल्ले स्थित पुरानो आँखा अस्पताल नजिक सदरमुकाम जाने वाटोको दाँया तिर रहेको स्थानवाट जिल्ला अस्पताल जाने वाटोको वाँया तिर विमान स्थल सुरक्षा गार्डको कार्यालय रहेको नजिककै पहेलो भवनको १० मिटर पछाडी सरेको कुरा सवैमा जानकारी अनुरोध छ ।
कार्यालयको स्थानको google map link:
https://www.google.com/maps/search/nepal+public+awakening+forum+(n-paf)/@28.6387011,82.4495717,173m/data=!3m1!1e3!5m1!1e1?entry=ttu&g_ep=EgoyMDI0MTAyMy4wIKXMDSoASAFQAw%3D%3D