नेपाल जनजागरण मञ्च रुकुम (पश्चिम) र यूनाईटेड मिशन टु नेपाल रुकुम पूर्व क्लष्टर सँगको साझेदारीमा संचालित सामुदायिक रुपान्तरण परियोजना अन्तर्गत जिविकोपार्जन अधिकृत कर्मचारी छनौट सम्वन्धी छोटो सुचिमा परेका उम्मेदवारहरुको परिक्षा तालिका केही दिन पछि प्रकाशन गरिने ब्यहोरा जानकारी गराईन्छ ।